धनकुटामा आगलागी, घर र गोठ जलेर नष्ट

धनकुटा खबर । धनकुटाको बेलरामा आगलागिबाट एक घर र गोठ जलेर नष्ट भएको छ ।

दिउँसो १ बजेतिर स्थानि राम ब पौडेलको घरमा अचानक बिजुली सट भई आगलागी हुंदा भर पुर्ण रूपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागिबाट भित्र रहेको लत्ताकपडा लगायत सम्पुर्ण समानहरु जलेर नष्ट भएको र २५ लाख बराबरको क्षेती भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त आगोले छिमेकी फणीन्द्र बिष्टको खर्को गोठ जलेर नष्ट भएको छ ।

उक्त गोठमा रहेको पराल र अन्य सामाग्री सहित ३ लाख बराबरको क्षेती भएको प्रहरी चौकी बेलहराले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।