धनकुटाको जितपुरमा ट्याक्टर पल्टदाँ दुई जनाको मृत्यु

धनकुटा खबर । धनकुटाको जितपुरमा ट्याक्टर दुर्घटना हुंदा दुईजनाको मृत्यु भएको छ ।

महालक्ष्मी नगरपालिका जीतरपूर बजार बजारबाट अम्रिसो संकलन गर्न गएको ना ४ त ९६५४ नं.को ट्याक्टर याङलाबुङमा भन्ने स्थानमा दुर्घटना हुंदा चालक र ट्याक्टरमा सवार एक बालको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका ८ का ट्याक्टर चालक २७ बालकुमार मगर र ट्याक्टमा सवार सोहि वडाका १० बर्षिय अनिल आलेमगर रहेका छन् ।

उनीहरुको घटना स्थलमा नै मृत्यू भएको महालक्ष्मी प्रहरी चौकिका इन्चार्ज प्रहरी सहि मदन भण्डारीले जानकारी दिनुभयो ।

दिउसो करिब १ बजे भएको उक्त दर्घटनामा महालक्ष्मी नगरपालिकाल ७ का छविलाल पुलामी मगर सामान्य घाईते भएकाछन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।