धनकुटामा बसबाट हाम्फाल्दा एक जनाको ज्यान गयो, सनाखत हुन सकेन

धनकुटा खबर । गुडिरेको बसबाट हाम्फाल्दा धनकुटामा १ जना पुरुष यात्रुको को ज्यान गएको छ ।

अपरान्ह १२ बजेतिर धरानबाट धनकुटा आऊदै गरेको १ ख ७१६९ नम्बरको बस साँगुरीगढी छ कात्तिके भन्ने स्थानमा अनियन्त्रित हुंदा ब्रेक फेल भएको आसंकामा उनी बसबाट हाम्फलेका थिए ।

ढोकाबाट हाम्फालेर सख्त घाईते भएको उनको उपचारमा लाने क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका जवान दिपक खडुकाले जानकारी दिनुभयो ।

अन्दाजी ५० बर्षका उनको सनाखत हुन नसकेका छैन ।

घटना पछि रोकीएको बसबाट आत्तिएर झर्ने क्रममा अन्य २ जना यात्रुहरु सामान्य घाईते भएको खड्काले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖