धनकुटामा फेरी बर्षा सुरु
धनकुटा खबर, २९ असार । आइतबार बिहानबाट सुधार भएको धनकुटाको मौषम बेलुका बाट फेरी बर्षा सुरु भएको छ ।

दिउँसो पानी नपरे पनी साँझ ६ बजे पछि फेरी बर्षा सुरु भएको हो । केहि दिन यता भई रहेको बर्षाले धनकुटामा पहिरोको जोखिम बढ्दै गएको छ भने ग्रामिण सडकमा यातायत समेत ठप्प भएको छ ।


