धनकुटामा अझै ४० प्रतिशत रोपाई हुन बाँकी!

शर्मिला राई, धनकुटा खबर । धनकुटामा यो वर्ष अझै ४० प्रतिशत रोपाई हुन वाँकी रहेको छ ।

अघिल्ला वर्षहरुमा यतिखेर झण्डै ८० प्रतिशत रोपाई सकिने गरेकोमा यस वर्ष मध्ये श्रावण वितिसक्दा पनि ६० प्रतिशत क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषी ज्ञान केन्द्र धाकुटाले जनाएको छ ।

विषेशत यो वर्ष ढिलो वर्षात भएको कारण रोपाईपनि ढिलो भएको केन्द्रका वागवानि विकास अधिकृत पूर्णमाया गुरुङले वताउनुभयो । कृषी ज्ञान केन्द्रका अनुसार जिल्लाको ७ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धानखेती गरिदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।