आयल निगमले यसरी डुबाउँदैछ व्यवसायी ! डेंगु के हो र कसरी बच्ने ? अस्पतालमा न्यूज२४को टिम, (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४२८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. के हो डेंगु, कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । हिजो आज शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अ’स्पताल बि’रामीहरुको भिड छ । शुक्रराज अ’स्पतालमा डेंगुका बि’रामीको उ’पचार निःशुल्क हुने घोषणापछि चाप बढेको हो । डेंगुको शं’का गर्दै जाँच गर्न आउनेहरुको संख्या बढेपछि अ’स्पतालमा थप काउन्टर र चिकित्सकहरु थपेर विरा’मीहरुलाई सेवा दिने काम भइरहेको छ । तर पनि एक जना वि’रामी ३ घण्टासम्म कुर्नु परेको छ ।

सिन्धुपाल्चोकका रन्जित दंगाल टिभी हेरिरहेका बेला हातमा लामखुट्टेले टो’क्यो । पछि रोगका लक्षण डेंगुको देखिएपछि उनी अहिले टेकुस्थित शुक्रराज अ’स्पतालमा उपचार गराइरहेका छन् । उनको कोठासँगै विरगञ्जका प्रशान्त जैशवाललाई पनि डेंगु पो’जिटिभ देखिएपछि उ’पचार गराइरहेका छन् । रन्जित र प्रंशान्त मात्र होइन शुक्रराज अस्प’तालमा डेंगुको उ’पचार गराउनहरुको भिड छ ।

२. ट्याङ्कर सञ्चालन गर्न मन्त्रीकै तोक आवश्यक पर्ने ?

काठमाडौं । नेपाल आयल निगमबाट सबै प्रक्रिया पूरा गरेर तयार पारेका ट्याङ्कर सञ्चालन गर्न मन्त्रीकै तोक आवश्यक पर्ने तथ्य भेटिएको छ । गत कार्यक्रममा नेपाल आयल निगमले नै अनुमति दिएर सबै प्रक्रिया पूरा भएर पनि ग्यारेजमा थन्किएका २३ वटा तेल ट्याङकरको बिषयमा रिपोर्टिङ गरेका थियौं ।

जवाफमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले कानूनी त्रुटी भएकाले अहिले अध्ययन र प्रक्रियागत रुपमै रहेको बताएका थिए । तर, कार्यकारी निर्देशक पौडेलेले भनेका कानूनी त्रुटी तथा अध्ययन र प्रक्रियाले रोकेको मन्त्रीको तोक नलागेका व्यवसायीलाई मात्रै रहेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।