गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेश थापा पक्राउ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेश थापा फि*रौती अ*सुलेको आरोपमा पक्राउ परेका छन् । दुई वर्षअघि राजधानीमा भएको एउटा ह*त्याकाण्डका मुख्य अ*भियुक्तसँग मिलेर फि*रौती संकलनमा स*क्रिय रहेको आ*रोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ०७२ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गो*ली प्र*हार गरी ह*त्या गरिएको थियो ।यो समाचार कान्तिपुर दैनिकमा छ।

उक्त ह*त्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अ*नुसन्धान ब्यु*रो (सिआइबी)ले भारतबाट पक्राउ गरेर ल्याएको थियो। यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएकाले उनलाइ समातिएको प्रहरीको भनाइ छ ।

घ*टना सार्वजनिक गर्दा अ*प्ठ्यारो पर्ने भन्दै प्रहरीले यस मा*मिलालाई अति गो*प्य राख्न चाहेको भएपनि सार्वजनिक भइसकेकाे छ । पक्राउ परेका नरेश थापा गृहमन्त्री बादलका साईँला भाइ हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।