प्रकोप बढ्दै ! विराटनगरमा डें*गुबाट कक्षा १२ मा अ*ध्ययनरत १८ वर्षीय अविनाशको मृ*त्यु
विराटनगर : विराटनगरमा डें*गुको सं*क्रमणबाट एकजनाको ज्या*न गएको छ । विराटनगर १० मा रहेको शिक्षा दिप कलेजमा कक्षा १२ मा अ*ध्ययनरत १८ बर्षिय अविनास शर्माको उ*पचारको क्र*ममा ज्या*न गएको हो ।
विराटनगर ९ भुमि प्र*साशन चोकका फर्निचर उद्*योग सं*चालन गर्दै आएका राजकुमार शर्माको छोरा अविनासलाई भदौ २० गतेबाट सा*मान्य ज्व*रो आएको थियो । उनलाई घर नजिकै रहेको सप्तकोशी अ*स्पतालमा उ*पचारको लागि लगिएको थियो ।सा*मान्य ओ*पिडीमा चे*कजाँच गरापछि डें*गुको सं*क्रमण देखिएको थियो ।
पु*नः २ दिन पछि ज्व*रो र वा*न्ता हुन थ*लेपछि सोही अ*स्पतालमा भ*र्ना गरिएको मृ*तकका काका उमेश शर्माले जानकारी दिए ।अस्पतालका फि*जिसियन डा. अरविन्द साहले शर्मामा डेँ*गुको स*क्रमण देखिएको बताए । उनको २ दिनसम्म उ*पचारमा सु*धार न*आए पछि विराटनगरको गो*ल्डेन अ*स्पतालमा भ*र्ना गरिएको थियो ।
सप्तकोशी अ*स्पतालबाट मंगलबार गो*ल्डेन अ*स्पतालमा आ*ईसियुमा भ*र्ना गरिएका उनको गो*ल्डेल अ*स्पतालमा उ*पचारको क्र*ममा बुधबार विहान नि*धन भएको अ*स्पतालले जनाएको छ ।वैशाख ३० गते धरानमा दे*खिएको यो रो*ग अहिले नेपालको ५६ वटा जिल्लामा फै*लिसकेको छ । विद्यार्थीको अ*सामायिक नि*धन भएको प्रति कलेजले बिहिवार सार्बजनिक बि*दा समते दिएको छ ।


