मृ’त्यु सँग लडिरहेकी राधिका भन्छिन् ‘मलाई अझै बाँच्ने रहर छ”…

काठमाडौं ।  राधिका न्यौपानेको उपचारमा सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ । इटहरी निवासी राधिकाको काठमाडौस्थित नेपाल क्यान्सर अस्पतालमा क्यान्सरको उपचार भइरहेको छ ।

क्यान्सरकै उपचारका क्रममा उनमा पछिल्लो समय Strvens-Johnson Syndrome नामक रोगसमेत देखिएपछि लामो समय आइसियुमा राख्नुपर्ने र जटिल उपचार गर्नुपर्ने भएको र उपचार खर्च पनि धेरै लाग्ने भएकाले सहयोगको आग्रह गरिएको हो ।अवस्था सुधारोन्मुख रहेतापनि अझै १० दिन आइसियु र एक महिना अस्पतालमा राखेर उपचार गर्नुपर्ने हसयोग पनि उनका दाइ इटहरीका निराजन रिजालले गरेका छन् ।

न्यौपानेको परीवारको आर्थिक अबस्था कमजोर भएकाले उपचारका लागी सहयोग गर्न उनले आग्रह गरे ।ग्लोबल आइएमई बैंकको गोठाटार शाखास्थित बिरामीकै नाममा सहयोग गर्न आग्रह गरेका छन् ।

उनको खाता नम्बर यस्तो छ खाता नम्बर: C807010000852 , खातावालाको नाम: राधिका न्यौपाने,बैंकको नाम : Global Ime bank,शाखा : गोठाटार, SWIFT Code: GLBBNPKA (बिरामीको अवस्थाको बिषयमा बुझ्नु परेमा सम्पर्क नम्बर + 977-9851219541 कल गर्न सक्नुहुनेछ ।)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।