आज पत्रकार रबि लामिछानेको जन्म दिन , कति बर्ष लागे रबि ?

काठमान्डौ । आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ | रवि लामिछानेको जन्म भाद्र २८ मा भक्तपुरमा भएको थियो ।जन्म दिनको शुभकामना दिदै रबि लामिछाने पत्नी निकिता पौडेल लामिछाने फेस बुकमा लेख्छिन -Dear husband, words to describe you: Wonderful, Amazing, Unique, Funny, Incomparable, Handsome, Strong, Incredible. I could go on forever. You have shown me what it means to have the ”Perfect marriage”.“Happy birthday to the best, most understanding, caring & loving husband”Loads of love .

त्यस्तै सिधा कुरा जनता संगका प्रोड्युसर दिपक बोहराले पनि रबि लामिछाने लाई जन्म दिनको शुभकामना दिएका छन् । जन्म दिनको शुभकामना दिदै दिपक लेख्छन -जन्मदिनको धेरै धेरै शुभकामना रबी दाई !अहिले रबि लामिछाने लाई शुभकामन दिने समर्थकका पोस्टले सामाजिक संजाल रंगिएको छ। सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्।

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेको कामहरु उदाहरणि छ । उनको साथमा करौडौ जनता छन् !

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।