गाउँपालिका अध्यक्षमाथि गाे’ली प्रहार , गाे’ली प्र’हार गर्नेहरू खाेलामा हा’म फा’लेर फ’रार
काठमाडौ । अछामकाे रामाराेशन गाउँपालिकाका अध्यक्ष झंकर साउद माथि गाे*ली प्र*हार भएको छ ।
अध्यक्ष साउदमाथि गाउँपालिकाकाे वडा नम्बर ३ मुजाबगरस्थित काेठामा अाइतबार साँझ गाे*ली प्र*हार भएको डिएसपी जनक शाहीले बताउनु भयाे।गाे*ली प्रहा*र गर्ने ३ जना फ*रार भएका छन्।
गाे*ली प्र*हार गर्नेहरू प्रहरीले लखेट्दा लखेट्दै कैलाश खाेलामा हा*म फा*लेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूकाे खाेजी गरिरहेकाे छ ।घा*इते साउदलाई उ*पचारको लागि साँफेबगर ल्याइँदैछ ।


