विश्रान्ति मन्दिर परिसरमा पितृ उद्यान स्तम्भ (भिडियो सहित)

धनकुटा खबर । धनकुटाको मुलघाटमा रहेको विश्रान्ति मन्दिर परिसरमा पितृ उद्यान स्तम्भको शनिवार सोह्रश्राद्धको अवसर पारेर उत्घाटन गरिएको छ । करिब २२ लाख रुपैया लागतमा निर्माणको अन्तिम चरणमा रहेको स्तम्भ सोह्रश्राद्धको अवरस पारी केहि काम बाँकी हुदै उत्घाटन गरिएको हो ।

२०७३ सालमा विश्रान्ति मन्दिरमा लगाईएको श्रीमद् भागवत महापुराण बाट उठेको रकम बाट पितृ उद्यान स्तम्भ निर्माण गरिएको विश्रान्ति मन्दिर आश्रम व्यावस्थापन समितीका महासचिब जनार्दन घिमिरेले जानकारी दिनु भयो ।

उद्यान स्तम्भमा बर्ष दिन पितृको नाममा तर्पण दिन व्यावस्था समेत मिलाएको घिमिरेले बताए साथै धार्मिक पर्यटन र तिर्थ श्राद्धको मुख्य तिर्थ स्थलको रुपमा समेत विकास गर्न समेत यसले महत्व पूर्ण सहयोग गर्ने अपेक्षा लिएको व्यावस्थापन पक्षको भनाई रहेको छ ।

तिर्थ श्राद्धको मुख्य तिर्थ स्थल बनाउनका लागि धरै पूर्वाधार बनि सकेको र बाँकी रहेका संरचना लाई समेत छिटै व्यावस्थापन गरिने समेत कार्यक्रमा जानकारी दिएको थियो ।

https://youtu.be/9J3C0z71REM



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।