करेन्ट लागेर धनकुटामा विधुत कर्मचारीकाे मृ त्यू
असाेज ८, धनकुटा खबर । धनकुटामा अाज करेन्ट लागेर एक विधुत कर्मचारीकाे मृ त्यू भएकाे छ । मृत् यू हुनेमा धनकुटा ९ मुलघाटका ५६ वर्षका वल वहादुर भण्डारी रहेकाछन् ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार जिल्लाकाे सागुरीगढी गाउँपालिका वडा नं ९ मा ट्रान्फर्मर वनाउने क्रममा करेण्ट लागेर घाईते हुनुभएका उहाँलाई उपचारका लागि धरान घाेपा लगेकाे वेला उपचार कै क्रममा मृ त्यु भएकाे हाे । (फाईल फोटो)



