बर्षाले धनकुटाको ज’नजीवन प्र’भावित, प्रहरी भन्छ,- अन्य क्ष’ती छैन
धनकुटा खबर । लगातारको बर्षाका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ । केहि दिन देखि परिरहेको अविरल बर्षा आज शनिबार भने दिन भर बर्षा भयो ।
बर्षाका कारण जनजिवन प्रभावित भए पनि अन्य भौतिक र मानविय क्षेति अहिले सम्म नभएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख सुदर्शन प्रसाद कोइरालाले जानकारी दिए ।
उनले भने अहिले सम्म मुख्य राजमार्गमा कुनै पहिरो, भत्किएर सडक अबरुद्ध, भौतिक र मानविय क्षेति लगायतका घटना अहिले सम्म आएको छैन् ।



