१०.७१ सेकेण्डमा १०० मिटरले दिलायो स्वर्ण पदक

एजेन्सी । कतारको दोहामा जारी विश्व एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत महिला तर्फ १०० मिटर दौडमा जमैकाकी शेली–एन फ्रेजर–प्राइसले स्वर्ण पदक जितेकी छन् । १०० मिटरको दूरी १०.७१ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक जितेकी हुन् ।

बेलायती डिना एशर–स्मीथले रजत पदक जितेकी छन् । ३६ वर्षकी उनले निर्धारित दूरी १०.८३ सेकेण्डमा पूरा गरेर रजत पदक जितेकी हुन् । आइभरी कोस्टकी मारिया–जोसी ता लोउले १०.९० सेकेण्डमा दूरी पूरा गरेर काश्य पदक जितेकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।