युरोकप फुटबल : पोर्चुलग २-१ ले पराजित, युक्रेन युरोकप छनौट

काठमाडाैँ । युरोकप फुटबलको छनौट चरण अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगल प’राजित भएको छ ।

समूह बी अन्तर्गत भएको खेलमा साबिक विजेता पोर्चुगल युक्रेनसँग २–१ ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा युक्रेनले पहिलो हाफमा नै दुई गोलको अग्रता लियो ।

उसका लागि यारिम्चुकले छैटौँ तथा यार्मो्लिन्कोले २७ औँ मिनेटमा गोल गरे । त्यसपछि २-० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा पे’नाल्टी पायो । ७२ औँ मिनेटमा पाएको पे’नाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरे ।

७२ औँ मिनेटमै दोहोरो पहेँलो का’र्ड खाँ’दै स्पटेपानेन्को बाहिरिएपछि युक्रेन १० खेलाडीमा सीमित भयो । पोर्चुगललाई प’राजित गरेको युक्रेन समूह बी बाट छनौट हुने पक्का भएको छ । उसले सन् २०२० मा हुने युरोकप फुटबलमा स्थान बनाएको छ ।

युक्रेनको सात खेलबाट १९ अंक भएको छ । ६ खेलबाट ११ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । अर्को खेलमा लिथुवानियालाई २–१ ले प’राजित गरेको सर्बिया ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖