मेस्सीलाई छैटौं पटक गोल्डेन बुट

एजेन्सी ।  बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई गोल्डेन बुट प्रदान गरिएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेलाई ३ गो’लले प’छि पार्दै २०१८/२०१९ को सिजनमा सर्वाधिक गोलकर्ता बनेर मेस्सीले गोल्डेन बुट प्राप्त गरेका हुन् ।

मेस्सीले २०१८/२०१९ सिजनमा ३६ गो’ल गरेका थिए । उनले गोल्डेन बुट जितेको यो लगातार तेस्रो पटक हो । फुटबलको इतिहासमा ६ पटक गोल्डेन बुट प्राप्त गर्ने मेस्सी पहिलो खेलाडी हुन् ।

गोल्डेन बुट लिनका लागि श्रीमति एन्टोनेला रोकुवा तथा छोराहरु थिएगो र माटेउका साथ स्टेजमा गएका थिए । मेस्सीको प्रतिद्धन्दि युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले ४ पटक गोल्डेन बुट जितेका छन् ।

अवार्ड कार्यक्रममा बोल्दै मेस्सीले भने,“मेरो परिवार, प्रशिक्षक, साथी सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु । तपाइँहरुको साथले गर्दा आज म यहाँ उपस्थित हुन पाएको छु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।