६ हजार कर्मचारीको विज्ञापन खो’ल्दै लोकसेवा आयोग

लोकसेवा आयोगले स्थानीय तहका लागि झण्डै ६ हजार कर्मचारीको फेरी बिज्ञापन गर्ने

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि झण्डै ६ हजार कर्मचारीको फेरी बिज्ञापन गर्ने भएको छ ।

सरकारले करिव ५ हजार सुब्वा तथा खरिदार र एक हजार अधिकृत पदका लागि बिज्ञापन गर्न लागेको छ । सामान्य प्रशासन मन्त्रालयले ६ हजार कर्मचारीको बिज्ञापनका लागि लोकसेवा आयोगमा पत्राचार गरिसकेको छ ।

पहिलो चरणको बिज्ञापनको परीक्षा र नतिजा सार्वजनिक भइरहेको छ । पहिलो चरणको लिखित परीक्षाको सवै नतिजा आएपछि ६ हजार कर्मचारीको बिज्ञापन खोल्ने तयारी गरिएको छ ।

अबको दुई साताभित्र ६ हजार कर्मचारीका लागि बिज्ञापन खोल्ने आयोग स्रोतले बताएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि बिज्ञापन गर्न लागिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।