समाजवादी नेपाल धनकुटाद्वारा शुभकामना आदानप्रदान

धनकुटा खबर, ७ कार्तिक । समाजवादी पाटी नेपालले धनकुटाले विजयादशमी, शुभदीपावली, नेपाल सम्वत, छठ, मंसिरे चाड लगायतका चाड पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदनप्रदान कार्यक्रमकावक्ताहरुले धनकुटाको समग्र विकास र समृद्धीका लागि पाटीको सिद्धान्त भन्दामाथि उठेर एक हुनुपर्ने विचार व्यातm गर्दै उनिहरुले समाजिक पर्वहरुले नेपाली लाई एकताको शुत्रमा बाधेको धारण राखेका थिए । सबै चाडहरुले नेपालीहरुमा सुख शान्ति दिन सकोस भन्दै धनकुटाका राजनैतिक दलमा रहेको एकताको सन्देश सबै तिर हुन आवश्यक रहेको बताए ।

समाजवादी पार्टीका धनकुटा जिल्ला अध्यक्ष वलवहादुर राईको अध्यक्षतामा सम्पन्न शुभकामना आदनप्रदान कार्यक्रममा सो पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्व शान्तिमन्त्री रकम चेम्जोङ्ग नेता राजकुमार राई, प्रदेशसभा सदस्यद्धय लिला सुव्वा , आरसी तुम्वा, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंकवहादुर चुवान, प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरे, नेपाली कांग्रेसका जिल्ला सभापति अग्नीप्रसाद पौडेल,ज्येष्ठ नागरिक संघ धनकुटा नगरका अध्यक्ष टीकाप्रसाद घिमिरे, संघिय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष पार्वती राई सहित पाटीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।