आमाको का’जकि’रिया सकेर भर्खरै फर्केका राईको साउदीमा मृ’त्यु

साउदी । साउदी अरेबियाको जुवेलस्थित एआरके कम्पनीमा कार्यरत एक नेपालीको मृ’त्यु भएको छ ।

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३, बाम्राङ्गका मनिद्र राईको २० अक्टोबर काम गर्ने क्रममा क्रे’नको बू’म झ’रेर लाग्दा मृ’त्यु भएको हो ।

मृ’तक राई एआरके कम्पनीको जुबेलस्थित बेरिमा आरामको प्रोजेक्टमा स्काप फोल्डिङ सुपरभाइजरमा कार्यरत थिए । केही महिना अघि मृ’तकको आमाको नि’धन भएकी थिइन् । मृ’तक राई आमाको का’जकिरिया सकेर भरखरै साउदी फर्केका थिए ।

लामो समयदेखि रोजगारीका सिलसिलामा साउदिरहेका मृ’तकका श्रीमतीसँगै १ छोरा १ छोरिरहेको भाइ निराजन राईले बताए ।

राईको श’वलाई जुबेल सेण्टर अ’स्पताल राखिएको छ भने आवश्यक का’नूनी प्रकृया पूरा गरी नेपाल पठाउने कम्पनीले जानकारी दिए । मृ’तक किराँत राई यायोक्खाका आजीवन सदस्य तथा किराँत राई यायोक्खा शाखा साउदी अरबका केन्द्रीय सदस्य समेत हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।