वि’द्युत प्रा’धिकरणमा देखिएको कुलमानको कला

काठमान्डौ । तिहारको झिलिमिली ब’त्तिले राजधानी धपकै ब’लेको छ । अझ राजधानीको मु’टुमा रहेको नेपाल वि’द्युत प्राधिकरणको कार्यालय भवनको सजावट विशेष छ । प्रा’धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सहितको टोलीले गत बर्ष पनि ब’त्तिले राष्ट्रिय झन्डा बनाएर आफ्नो कार्यालय भवन सजाएको थियो । त्यो डिजाइनले निक्कै तारिफ पाएको थियो ।यस पटक भने कार्यालयको सजावट थप विशेष छ।यस पटक राष्ट्रिय झन्डाको साथमा प्रा’धिकरणले विभिन्न सं’देश हरु दिएको छ। अर्थात् शब्दहरु पनि सजावटमा देखिन्छन ।

त्यस्तै नेपाल वि’द्युत् प्रा’धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घा’टामा रहेको प्रा’धिकरणले अहिले सात अर्ब रुपैयाँ ना’फा कमाएको बताउनुभएको छ ।धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा वि’द्युत्भार क’टौती अ’न्त्य गर्न सफल भएको दा’वी गर्नुभयो । आगामी वर्ष दश अर्ब ना’फामा पु¥याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घो’षणा गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

“हामीले वि’द्युत्भार क’टौती मात्रै अ’न्त्य गरेनौँ ।” उहाँले भन्नुभयो, “अब वि’द्युत् अ’पुगभन्दा पनि पर्र्याप्त भएकाले सक्नेजति ख’पत गर्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु ।” सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लो’डसेडिङ अ’न्त्य गर्न सकेको उल्लेख गर्दै उहाँले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो । तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको उहाँले बताउनुभयो ।उहाँले अब विद्युत् नै न’पुगेको ठाउँमा विद्युत् पु¥याउने अभियानमा लागेको विद्युत् प्राधिकरण अझैपनि ४० प्रतिशत विद्युत् सेवा पु¥याउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लालाई आगामी दुई वर्षमा सत्प्रतिशत विद्युत् सेवा पु¥याउने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन न’भएका कार’णपछि गर्ने काममा निकै स’मस्या निम्तने गरेको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ प्रदेश नं ३ का अध्यक्ष दिनेशश्रेष्ठ र धुलिखेल उद्योग वाणिज्य सङ्घका सल्लाहकार दिलसुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖