प्रचण्डलाई बाबुरामको प्रश्‍न : के तपाईं ‘डुप्लिकेट’ मा’ओवादी हो ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अ’भिव्यक्तिमाथि उनकै पूर्वसहयो’द्धा डा।बाबुराम भट्टराईले प्र’श्न गरेका छन्।

मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले मदन भण्डारीसँगको आफ्नो सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै बाबुरामले यस्तो प्रश्न गरेका हुन्। सामाजिक सञ्जालमा सक्रिय बाबुरामले ट्विटरमार्फत् प्रचण्डलाई प्रश्न गरेका हुन्।

भट्टराईले ट्वीटमा प्रचण्डलाई दोहोरो च’रित्रको नेता भएको आ’रोपसमेत लगाएका छन्। उनले माछा देखेभित्र हात स’र्प भए बाहिर हात कहिलेसम्म भन्दै प्रचण्डको वि’रोध गरेका हुन्।

पुष्पलाल ओरिजनल न’भएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन १ आखिर तपाईंको ओरिजनल र डु’प्लिकेट अवतार कसरी चिन्ने रुु, बाबुरामले ट्विटमा लेखेका छन्, आफूलाई चौ म को मदन भण्डारी पनि भन्न भ्याउनुभएछ, पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो किरु यसरी माछा देखेभित्र हात स’र्प भए बाहिर हात कहिलेसम्म ?

सँगै प्रचण्डको आफू ओरिजनल मा’ओवादी होइनु भन्ने भन्ने अभिव्यक्तिमाथि डा.भट्टराईले तपाईं डु’प्लिकेट माओवादी हो ? भन्ने प्रश्न गरेका हुन्।

प्रचण्डले भनेका थिए, इतिहासमा कहिलेकाहीँ बडो वि’चित्रको सं’योग हुँदो रहेछ, म पनि ओ’रिजिनल चौँथो महाधिवेशन अथवा ओरिजिनल मसाल वा ओरिजिनल माओवादी होइन, तपाईंलाई ओरिजिनल नै होला जस्तो लागेको होला, मैले २०२८ सालमा पार्टी सदस्य लिएको पुष्पलालबाट हो। याे समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।