फे’रिँदै देउसी-भैलो
काठमाडौं, कार्तिक १० । तिहारमा खेलिने देउसी भैलो फे’रिँदै गएको छ। साहित्यकार डा.बद्री शर्मा बिनाडीलाई अहिलेको देउसीभैलो म’नपर्दैन। यो खबर आजको नागरिक दैनिकमा कैलालीबाट पुष्पराज जोशीले लेखेका छन्।
भैलो भट्याउनेसँग आशिषे ज्ञा’न नहुँदा र डिजेमा र्या’प गित लगाएर नाच्ने सं’स्कृति वि’स्तार हुँदै जाँदा देउसी भैलोको रौन’कतामा परि’वर्तन आएको छ।
देउसी भैलोमा तोकेर पै’सा मा@ग्ने, म’दिरा से’वन गरेर अ’श्लिल गीतमा नाच्नेजस्ता वि’कृति फैलिएको भन्दै उनले गु’नासो गरे। जेष्ठ नागरिक गणेशबहादुर मगरलाई अहिलेको भैलो ख’ल्लो लाग्छ।
उनी तिहारमा मारुनी, सोरठी, टप्पा नाचेका र गाएका दृश्य झलझली सम्झन्छन्।
‘उहिलेका भैलो रमाइला हुन्थे। तर, अहिले डिजे, साउन्ड बस्कमा देशी विदेशी गीतमा कानै फुट्लाझैँ बजाएर नाचेको पटक्कै मन प’र्दैन,’ उनले भने।


