एक वर्षमै १० अर्ब कर छ’ली

काठमाडौं, कार्तिक १० । सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिबद्धता जनाउँदै आएको छ। तर, कर छ’लीको मात्रा अझै भ’यावह रूपमा बढेको राजस्व अ’नुसन्धान विभागको तथ्यांकले देखाउँछ ।

गत एक आर्थिक वर्षमै झन्डै १० अर्ब रुपैयाँको कर छ’ली भएको विभागको तथ्यांक छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

आर्थिक वर्ष ०७५–७६ मा विभागले नौ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बि’गो दा@बी गर्दै तीन सय आठजनावि’रुद्ध कर छ’ली मु’द्दा दा’यर गरेको छ । चालू आर्थिक वर्षको दुई महिनामा मात्र विभागले ९० करोड कर छलीमा संलग्न २० जनाविरुद्ध मु’द्दा दा’यर गरेको छ।

सरकारको कम’जोरीमाथि टेकेर व्यावसायिक क्षेत्रमा कर छ’लीको प्र’वृत्ति बढेको विभागको ठहर छ।

‘कर प्रशासनमा सरकारको निगरानी र ह’स्तक्षेपको अ’भावका कारण राजस्व छ@लीको प्रवृत्ति बढेको छ,’ विभागका महानिर्देशक दीर्घराज मैनाली भन्छन् । पछिल्लो समय आफ्नो सक्रियताका कारण राजस्व चु’हावटलाई बाहिर ल्याउन सकेको दाबी विभागको छ।

प्रधानमन्त्री कार्यालयमातहत आएपछि झनै बलियो बन्यो विभाग

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत आएयता विभागले राजस्व चु’हावटको कसुरमा १० अर्ब ६ करोड ५३ लाख रुपैयाँ बिगो कायम गरी तीन सय ५३ जनाविरुद्ध मु’द्दा दायर गरेको छ।

त्यस्तै, विदेशी विनिमय अपचलन तथा अ’वैध हु’न्डी कारोबारमा दुई सय १५ जनावि’रुद्ध चार अर्ब ६२ करोड ८५ लाख बिगो कायम गरी मु’द्दा दायर गरेको छ।

राजस्व चु’हावटमा बिगोको दोब्बर ज’रिवाना र तीन वर्ष कै’द तथा विदेशी विनिमय अपचलन र अ’वैध हु’न्डी कारोबारमा बिगोको तेब्बर ज’रिवाना तथा तीन वर्ष कै’द स’जाय माग गरिएको छ।

१६ फागुन ०७४ मा सरकारले कार्यविभाजन नियमावली संशोधन गरी सम्पत्ति शु@द्धीकरण अ’नुसन्धान विभाग र राजस्व अनु&सन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय गरेको थियो।

त्यसअघि यी दुवै निकाय अर्थ मन्त्रालयमातहत थिए । अर्थ मन्त्रालयमातहत रहँदा प्रभावकारी काम गर्न नसकेको विभागले प्रधानमन्त्रीमातहत ल्याइएपछि राजस्व चु’हावटमा निय’न्त्रणमा सक्रियता बढाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।