शेरबहादुर देउवाले प्रजातन्त्र राजालाई बुझाएकै हो : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट वि’श्राम लिनुपर्ने बताएका छन् ।

कोइरालाले शेरबहादुरले काँग्रेसमा विश्वास जिते पनि काँग्रेस पार्टी फु’टाउको आ’रोप लगाएका छन् ।उनले भनेका छन्,‘ शेरबहादुरजीले कार्यकर्ताहरुकै विश्वास जित्नुभएको हो । यद्यपि उहाँले काँग्रेस फु’टाएकै हो । प्रजातन्त्र राजालाई बुझाएकै हो ।’ उनले देउवाले पार्टीलाई एक ढिक्का गर्न नसकेको भन्दै अब कोइराला परिवारले पार्टीको नेतृत्व पाउनुपर्ने बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या बढाउने प्रस्तावप्रति पनि उनले वि’रोध गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।