सुनकोशीमा यात्रु बाहक बस ख’स्यो

दोलखा, १७ कार्तिक । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बा २ ख ७२४५ को यात्रुबहाक बस दु’र्घटनामा परेको छ ।

सुकुटे बिच रिसोर्ट नजिकै सुनकोशी नदिमा बस ख’सेको हो । दु’र्घटनामा केही व्यक्ति ह’ताहत भएको बताइन्छ । दु’र्घटनामा परी हालसम्म ६ जनाको ज्या’न ग’इसकेको प्र’त्यक्षदर्शीहरुले बताए पनि प्रहरीका अनुसार ३ जनाको ज्या’न गएको बताईएको छ । घ’टनाबारे थप विवरण आउन बाँकि छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।