सात वर्षिय व्ल’ड क्या’न्सर पी’डित बालकको उपचारमा स’मस्या
संखुवासभा । संखुवासभाको खाँदबारी नगपालिका–१, का ७ वर्षिय बा’लकलाई ब्ल’ड क्या’न्सर भएपछि परिवारले उ’पचारका लागि सहयोग गरिदिन अनुरोध गरेका छन् । कक्षा २ मा अध्ययनरत घनेन्द्र बुढाथोकीलाई ब्ल’ड क्या’न्सर भएपछि उनका बुबा सेमन्त बुढाथोकीले छोराको उ’पचार खर्च अ’भाव भएको भन्दै आ’र्थिक स’हयोगका लागि अपिल गरेका छन् ।
नेपाल पत्रकार महासंघ संखुवासभाको कार्यालयमा भएको पत्रकार संमेलनमा बुबा बुढाथोकीले छोराको ज्या@न ब’चाईदिन अनुरोध गरेका हुन् । छोराको उ’पचार कान्तिबाल अ’स्पतालमा भइरहेको र अझै आठ नौ महिना अस्तालमै राखेर उ’पचार गराउनु पर्ने भएको र आ’र्थिक अवस्था क’मजोर भएकाले उ’पचारका लागि सहयोगको अपेक्षा गरेको सेमन्तले बताए । सेमन्तले भने– ‘प्रत्येक तिनदिनमा छोराको व्ल’ड फेर्नु पर्ने अस्पतालले भनेको छ, अव खर्च कहाँबाट ल्याउने ।’
छोराको उप’चारका लागि २० देखि २५ लाख रुपैयाँ सम्म खर्च लाग्ने अ’स्पतालले जनाएको छ । थप खर्च नजुटे छोरालाई अ’स्पालबाट घर ल्याउनु पर्ने बा’ध्यता रहेको उनको भनाई छ ।
घनेन्द्रको असोज २६ गते देखि का’न्तिबाल अ’स्पताल काठमाण्डौमा उपचार भैरहेको छ । घनेन्द्र खाँदबारीकै ग्लोस बोर्डिङमा अध्ययरत छन् । छोराको उ’पचारका लागि आमा गितादेवि घिमिरे बुढाथोकीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २०८००१८६२८१० मा सहयोग रकम जम्मा गरिदिनहुन अनुरोध गरेका छन् ।-विकल्प कार्कीको सहयोगमा


