नेकपाले टुंगो लगायो सातै प्रदेशका प्रदेश प्रमुखको नाम (नाम सहित)

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ ।

बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अमिक शेरचन, तिलक परियार, धर्मनाथ यादव, सोमनाथ अधिकारी प्यासी, शर्मिला त्रिपाठी, विष्णु प्रसाईं र गोविन्द कलौदीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

नेकपा सचिवालय बैठक लगत्तै अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्नेछ । बैठकले निर्णयपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ । प्रदेश प्रमुखको आज नै पद तथा गोपनियताको सपथ हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।