नेकपा सांसद शान्ता चौधरीको गाडी खोलामा खस्यो

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीको गाडी दु’र्घटना भएको छ ।

नेकपाकी सचेतक समेत रहनु भएकी चौधरीलाई दाङको घोराही छोडेर लमही तर्फ फर्किदैँ गर्दा बा २ झ २८७१ नम्बरको स्कारपियो दु’र्घटनामा परको हो ।

गाडी दुर्घटना भए पनि गाडीमा चौधरी थिइनन् । गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।

गुडीरहेको गाडी अगाडी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी खोलामा पुगेको चालक रतन चौधरी बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖