अ’न्तररा’ष्ट्रिय स्’तरको एन पिस अ’वार्ड मनोनयनमा परिन् यी नेपाली चेली सरु
काठमाडौं । हरेक वर्ष प्रदान गरिदै आइएको अन्र्तराष्ट्रिय एन पिस अवार्ड (N-Peace Award) को लागि यस वर्ष नेपालबाट महिला अ’धिकारकर्मी तथा स’न्चारकर्मी सरु सुनार प्र’तिस्पर्धाको छनौटमा परेकी छिन ।
चर्चित संचारकर्मी एवम् म’हिला अ’धिकारकर्मी सुनार धेरै जसो द’लित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बा’लबा’लिका माथी हुने ब’लात्कार बिषय बस्तुहरुको कडा आवाजमा आफ्नो फेसबुक मार्फत आवाज उठाउँदै आएकी छन्।
प्र’तिस्पर्धामा ७ वटा देशको सहभागिता रहेको छ । छनौटमा पर्न सफल प्र’तिस्पर्धीका लागि भोटिङका आधारमा अवार्ड दिईनेछ । सुनारले आफूलाई भोटिङ गरि सहयोग गर्न आब्हान गरेकी छिन ।
यसरी भोट गर्नुहोस्
१. सर्वप्रथम www.n-peace.net वेवसाईटमा जानुस् ।
२. दायाँतिर बटनमा क्लिक गर्ने ।
३. VOTE NOW देखी तल तिर untold stories मा क्लिक गर्ने ।
४. नया पेज खुले पछी, सरु सुनारको फोटोमा क्लिक गर्ने ।
५. vote now भन्ने बटनमा क्लिक गर्ने ।
६. लग इन बटन देखी तल or Sign Up here for voting मा क्लिक गर्ने ।
७. यो फर्म भर्ने र Sign Up बटनमा क्लिक गर्ने ।
८. आफ्नो इमेल चेक गर्ने, इमेल आएको भए इमेल खोल्ने अनि बटनमा क्लिक गर्ने यदि इमेल आएन भने भन्ने मिनुमा क्लिक गर्ने त्यहा पनि न आएको भए फेरी १ देखी ७ सम्मको स्टेप पुरा गर्ने । इमेलको इनबक्स हेर्नू त्यहा click Hear to login रातो कलर मा आउँछ र किलिक गर्नु फेरि n- peace ko पेज खुल्छ फेरि मेनु , on told story अनि फेरि फोटो खोज्नु , sarita saru b.k मा किलिक गर्नु र vot now मा क्लिक गर्नुहोस् ।


