विस्तारबाद वि’रुद्द भारतलाई प्रचण्डको चे’तावनी,- ‘यो सैह्य हुन्न’

काठमाडौं । ५७ वर्षदेखि अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा राखेकोमा देशव्यापी विरोध सुरु भएको छ । विभिन्न राजनीतिक दलले आपत्ति प्रकट गरिरहँदा पनि नेपाल सरकारले भने कुनै औपचारिक प्रतिक्रिया जनाइसकेको छैन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भारतले लिपुलेक आफ्नो नक्सामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने चेतावनी दिएका छन् ।

दाङको घोराहीमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यो समस्या समाधान गर्न सरकारले पहल थालिसकेको बताए । आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रस्ट रूपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उहाँले चीन र भारतबीच असमति राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यस्को कूटनीति र राजनीतिक रुपमा प्रतिवाद गर्ने स्पष्ट पारे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।