नेपाली भु-भाग अ’तिक्रमणबारे नेपाल सरकारले जारी गर्यो यस्तो विज्ञप्ती (विज्ञप्ती सहित)

काठमाडौं, २० कात्तिक । नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग हो भन्दै भारत सरकारद्वारा प्रकाशित गरेको नयाँ राजनीतिक नक्सा आफुलाई अस्वीकार्य रहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने भनेर प्रष्ट पारेको छ । दुई देशबीच सीमासम्बन्धी समस्याहरु सुल्झाउन बाँकी रहेका र यो बिषय दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्नेमा नेपाल सरकारको जोड छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖