प्रधानलाई प्रेस यूनियन धनकुटाको सहयोग

धनकुटा खबर, २२ कार्तिक । नेपाल प्रेस यूनियन धनकुटा शाखाले नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष एवम् नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय उपाध्यक्ष वरिष्ठ पत्रकार यम प्रधान लाई उपचार खर्च सहयोग गरेको छ ।

नेपाल प्रेस यूनियन धनकुटा शाखाको अगुवाईमा संकलन गरिएको नगद रु २० हजार ३ सय रुपैया नेपाल प्रेस यूनियन केन्द्रिय उपाध्यक्ष बिजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नेपाल प्रेस यूनियन धनकुटा शाखा अध्यक्ष हिमा चेम्जोङ्ग, सचिव विकास घिमिरे, पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे लगायतले प्रधानकी श्रीमती लाई सहयोग रमक हस्तान्तरण गर्नु भएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमा नेपाल प्रेस यूनियन सुनसरी अध्यक्ष धनबहादुर पुरी, पत्रकारहरु अर्जुन सुवेदी, धुव्र ढकाल, लगायतको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।