भारतको नयाँ नक्शा बि’रोधमा च’र्को ना’रासहित तेह्रथुमका विद्यार्थीहरुले पनि नि’काले र्या’ली
भगिश्वर लिम्वु । कार्तिक, २२ तेह्रथुम । भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको कालापानी क्षेत्र आफ्ने भू-भागभित्र राखेपछि नेपालमा यसको वि’रोध भईरहेको छ ।
यसैक्रममा आज तेह्रथुमका विद्यार्थीहरुले पनि यसको बि’रोध जनाएका स्वरुप ¥याली निकालेका छन् । सदरमुकाम म्याङलुङ बजारमा रहेको अरनिको र्बोिर्डङ स्कुलको अगुवाईमा निकालिएको बि’रोध र्यालीले बजार प’रिक्रमा गर्दै शिक्षक र सरोकारवालाहरुले भारतको च’र्को बिरोध जनाएका छन् ।

प्र’दर्शनका क्रममा विद्यार्थीहरुले भारत बिरोधी प्ले कार्डको सार्थमा च’र्को नारा समेत लगाएका थिए । केही दिनअघि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत राखिएको छ । सरकारले आधिकारिक रुपमा नक्शालाई नमान्ने अभिव्यक्ति दिएको छ । न्यूज २४ नेपाल ।


