धनकुटाको कागते-पारीपात्ले ८ सय मिटर सडक खण्ड कालोपत्रे शूरु

धनकुटा खबर । धनकुटाको कागते-पारीपात्ले ८ सय मिटर सडक खण्ड कालोपत्रे शूरु भएको छ । पूर्वाधार विकास कार्यलय भोजपुरको झण्डै १ करोड लागतमा यो सडक कालोत्रे शूरु भएको धनकुटा नगरपालिका वडा नं ३ का अध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष ग्राभेल गर्ने तथा ड्रेन वनाउने जस्ता काम गरिएको यो सडक अहिले कालो पत्रे गरिएको हो । सडक कालोपत्रे भएपछि स्थानियलाई आवतजावतमा थप सहज हुने अपेक्षा गरिएको छ ।

धनकुटा ३ कागतेवाट शूरु भई उत्तरपानी धर्मशालामा हिले-छिन्ताङ सडक सँग जोडिने यो सडक मार्फत कागते, पारीपात्ले, मार्घा, आँखिसल्ला लगायत ठाउँका स्थानिय वासिन्दा लाभान्वित हुने वडाध्यक्ष घिमिरेले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖