हिन्दु स्वयमसेवक संघ धनकुटामा विश्वनाथ दाहाल

धनकुटा खबर । हिन्दु स्वयमसेवक संघ धनकुटाको आज ९ सदस्यीय जिल्ला कार्य समितिको चयन गरिएको छ । संघको तेस्रो जिल्ला अधिवेशनले विश्वनाथ दाहाललाई जिल्ला अध्यक्षतामा चयन गरेको छ ।

भीम प्रसाद खतिवडाको अध्यक्षता तथा प्रध्यापक गोविन्द पोख्रेलको प्रमुख आतिथ्यमा सञ्चालित अधिवेशनले संघको उपाध्यक्षमा पुर्ण कटुवाल, सचिवमा मुकुन्द शर्मा, कोषाध्यक्षमा चक्र कार्की, सह कोषाध्यक्षमा सारादा प्रसाद दाहाललाई चयन गरेको छ ।

अन्य सदस्यहरुमा शान्तिराम पौड्याल, प्रेस प्रसाद निरौला, भुपेन्द्र बुढाथोकी र विष्णु खनाल रहेका छन । त्यस्तै सम्पर्क प्रमुख दामोदर घिमिरे, बौद्धिक प्रमुखमा राजेन्द्र पौडयाल, धर्म प्रचारक प्रमुखमा भोला घिमिरे र सह धर्म प्रचारक प्रमुखमा कृष्ण गुरागाईलाई चयन गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।