सुनिता र कुवेरको सुमधुर आवाजमा रमाईलो पूर्वेली गीत ‘सोल्टेनी २’ सार्वजनिक – भिडियो सहित
धनकुटा । खोटाङ जिल्ला हलेसीका लोक गायक तथा संगितकार कुवेर राईको सोल्टेनी २ सार्वजनिक गरिएको छ ।
अदृष्य कला केन्द्र खोटाङ्ग हलेसीको चौँथो प्रस्तुति सोल्टिनी को सफलता राईको पूर्वेली लोक गीत भिडियो ‘सोल्टिनी २’ एक युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
स्टुडियोमै खिचिएको उक्त भिडियोमा गायक राई कै शव्द अनि स्वर रहेको यस गीतमा सुनिता थेगिमले साथ दिएकी छन, हेर्नुहोस् रमाईलो पूर्वेली गीत


