छोरीसँगै घर फर्किदै गरेका बाबुको बाटोमा चि’प्लिएर मृ’त्यु

धनकुटा खबर, मंसिर २६ । वाटोमा चि’प्लिए ल’ड्दा धनकुटाका एक व्यक्तिको मृ’त्यू भएको छ ।

मृ त्यू हुनेमा जिल्लाको धनकुटा नगरपालिका ९ वेलाहाराका रिकमान तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । विहेमा गएर छोरीसँग गएराती घर फर्किदै गर्नुभएका ६३ बर्षीय तामाङ्ग वाटोमा ल डेर घा’ईते हुनुभएको थियो ।

त्यसपछि उहाँलाई स्थानिय स्वास्थ्यचौकस्मा उपचारका लागि लगिएको र उपचारकै क्रममा मृ त्यू भएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖