संयुक्त बृहत लोकतान्त्रिक समुहको चुनावी अभियान सुरु

धनकुटा खबर, २६ मंसिर । नयाँ व्यावसायी र नविकरण गर्न छुटेका व्यावसायी लाई संगठित हुने अवसर बाट बञ्चित गरिएको भन्दै केहि व्यावसायीहरुले उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा ताला लगाई रहेका छन् । यसै बिषय लाई लिएर स्थानिय प्रशासनको समन्वयमा विभिन्न चरणमा बार्ता भईरहेको छ ।

संयुतm बृहत लोकतान्त्रिक व्यावसायीक समुहका व्यावसायीहरुले भने आफूहरु लाई भोट दिई चुनाव जिताउन भन्दै मत माग्न थालेका छन् । उनिहरुले व्यावसायीहरुको हितमा काम गर्ने भन्दै मत माग्न थालेको बताएका हुन ।

उनिहरुले निर्वाचन कार्यतालिका प्रकाशन भई बन्द सत्र समेत सुरु भए पछि केहि व्यावसायीहरुले गरेको ताला बन्दीले निर्वाचन असर नगर्ने र निर्वाचनको सुरक्षा स्थानिय प्रशासनले दिनु पर्ने बताउदै मत माग्ने अभियान धनकुटाका सबै व्यापारीक क्षेत्रमा जारी राखिएको लोकतान्त्रिक समूहवाट आगामी कार्यकालका लागि अध्यक्षको उमेदवारी तयारी गर्नुभएका विजयसन्तोषी राई धनकुटा खबर लाई बताए ।

मंसिर २३ गते साधारणसभा भएको उद्योग बाणिज्य संघको मंसिर २८ गते निर्वाचन हुने कार्यतालिका रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।