दुःखद खबर : धनकुटामा अटो र लोबेड ट्रक आपसमा ठो’क्किदा २ जनाको मृ त्यू २ घा’इते
धनकुटा खबर, २९ मंसिर । धनकुटाको छथरजोरपाटी गाउँपालिका दुई स्थित फलैंचामा आज अटो दु र्घट नामा दुईजनाको मृ त्यू भएको छ ।
दु र्घट नामा अटो चालक धनकुटा २ का दशरथ पाख्रिन र त्यसमा सवार तेह्रथुमको छथर गाउँपालिका वडानम्वर एकका साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
धनकुटाको हिलेबाट सिंधुवा जाँदै गरेको को २ अ ६६११ नम्वरको अटो तेह्रथुमको बसन्तपुरबाट हिले आउँदै गरेको को १ ख ६९१२ नम्वरको मेसिन बोक्ने लोबेड ट्रकसँग ठो क्किएको थियो ।
घ टनामा घाइते भएका दुईजनालाई उपचारका लागि हिले र धनकुटा अस्पतालमा पठाइएको छ ।


