धनकुटा दु’र्घट’ना अपडेट : क्ष’तिपू’र्तिको माग गर्दै स्थानियले गरे सडक अवरु’द्ध
धनकुटा खबर, २९ मंसिर । धनकुटाको छथर जोरपाटी गाउँपालिका २ फलैचा नजिक ट्याम्पो र लोबेड ठो’क्किदा २ जनाको घ ट्नास्थलमै मृ त्यु भएपछि क्ष’तिपूर्तिको माग गर्दे स्थानियले सडक अ वरुद्ध गरेको छन् ।

स्थानिय प्रशासन, यातायत व्यावसायी र मृतकका आफ्न्त बिच वार्ता गरि समस्या समाधानको उपाय खोजी गर्ने तरखर चलिरहदाँ प्रहरीले मृ तकको श व उठाउने प्रयास गररे पछि मृतकका आफ्न्त र स्थानियले सडक अ बरुद्ध गरेको धनकुटा नगरपालिका २ का वडा अध्यक्ष चन्द्र लाल तामाङ्गले जानकारी दिए ।
दिउँसो १ बजे बाट अ वरुद्ध र ४ घण्टा पछि खुलेको सडक फेरी अ बरुद्ध भएको हो । दुर्घटनामा छथर गाउँपालिका १ तेह्रथुमका साङ्गगे शेर्पा र धनकुटा नगरपालिका वडा नं २ का टेम्पो चालक दशरथ पाख्रिनको मृ त्यु भएको थियो ।


