६० घरपरिवार एकै ठाउँ भेला भएर पाख्रीवासका भुजेलले उधाैलि पर्व मनाए

धनकुटा खबर, मंसिर ३० । धनकुटाकाे पाख्रीवासका भुजेल जातिले अाज उधाैलि पर्व मनाएका छन् ।

उनिहरुले पाख्रीवास ४ काे टुप्पि डाडामा सुनसरीबाट ल्याईएका भुजेल पुराेहित (पूजारामे) वाट पूजा पाठ गर्दै याे पर्व मनाएका हुन् । भुजेल सेवा समाज पाख्रीवास नगर कमिटि अध्यक्ष राेहित खवासका अनुसार यसरी साे नगरमा भुजेल जातिले सामुहिक रुपमा उधाैली पर्व मनाएकाे पहिलाे पटक हाे ।

पाख्रीवास १, ३, ४, ५, ६, ७ र ९ नं वडाका ६० घरपरिवारले एकै ठाउँ भेला भई मनाएकाे पर्व वा पूजापाठ कार्यक्रममा पाख्रीवासका ४ नं वडाध्यक्ष शाेवित निराैला, ईलाका प्रहरी कार्यलय पाख्रीवासका इञ्चार्ज (सई) उज्वल श्रेष्ठ लगायत अतिथि थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।