बाल कल्याण प्रावि धनकुटामा वि.व्य.स. र शिक्षक अभिभावक संघ गठन

धनकुटा खबर । बाल कल्याण प्रावि के’रावारी चाैविसे २ धनकुटाकाे अाज ७-७ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएकाे छ ।

नव गठित वि व्या स अध्यक्षमा राधा प्रसाद खतिवडा रहनुभएकाे छ । अन्य सदस्यहरुमा नारायण प्रसाद खतिवडा, नीरु मादी, गाेमा लिम्वु, चन्द्रकला गाैतम, सुरेन्द्र यख्खा र विद्यालयका प्रधानाध्यापक महेष कुमार सिंह रहेकाछन् ।

त्यस्तै विद्यालयका प्र अ सिंह काे अध्यक्षता तथा जनप्रतिनीधि विमला दर्जीकाे प्रमुख अातिथ्यमा वसेकाे वैठकले गठन गरेकाे शिक्षक अभिभावक संघकाे अध्यक्षमा अम्विका प्रसाद भट्टराई र अन्य सदस्यहरु भुवनी प्रसाद पाैडेल, ज्ञानु पाैडेल, कमला खतिवडा, सविता याख्खा, कविता मादी र कमला ढकाल रहेकाे वैठकका सहभागी शालिग्राम पाैडेलले जानकारी दिनुभयाे ।

वैठकमा स्वागत मन्तव्य राधा प्रसाद खतिवडाले राख्नुभएकाे थियाे । सञ्चालन शिक्षक कमला पाैडेलले गर्नुभएकाे थियाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।