पुस १० गते ख ग्रास सूर्य ग्र हण, सू तककालमा न गर्नुस् यी काम

एजेन्सी । यही पुस १० गते खग्रास सूर्यग्रहण लाग्दैछ । ग्रहणलाई वैज्ञानिक, धार्मिक र ज्योतिषीय दृष्टिकोणबाट महत्त्वपूर्ण परिघटनाका रूपमा लिइन्छ ।

१० गते बिहान साढे ८ बजे सूर्य ग्रहण शुरू हुनेछ र सवा ११ बजे ग्रहण अन्त्य हुनेछ । यो सूर्यग्रहणको अवधि २ घण्टा, ४० मिनेटको रहनेछ ।

यो ग्रहण नेपाल, भारत, अफ्रिका र अष्ट्रेलियाबाट पनि प्रष्ट देखिनेछ ।

ज्योतिषशास्त्र अनुसार ग्रहण शुरू हुनभन्दा १२ घण्टा पहिला नै सूतककाल शुरू हुन्छ । ९ गते साँझ नै छ बजेबाट शुरू हुने सूतककाल ग्रहण अन्त्य भएलगत्तै अन्त्य हुन्छ ।

सूतककालको समयमा खानपिन, सुत्ने र पूजा गर्ने लगायतका कामहरू गर्न नहुने बताइएको छ । गर्भवती महिलाहरूले पनि आफ्नो विशेष ख्याल गर्नुपर्छ । वरिपरी कुनै धारिलो वस्तु राख्न हुँदैन ।

मन्दिर पनि सूतककाल सकिएपछि मात्र खोलिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।