माघ ४ गते नेपाल पत्रकार महासंघ धनकुटाको साधारण सभा हुने, नयाँ सदस्यता समेत खुल्ला

धनकुटा खबर, १२ पुष । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आगामी माघ ४ गते शनिबार साधारण सभा हुने भएको छ ।

नेपाल पत्रकार महासंघको आज बसेको कार्यसमितीको बैठकले आगामी माघ ४ गते शनिबार अधिवेशन गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिब विदुर खबासले जानकारी दिनु भयो ।

बैठकले प्रदेश सरकार संग सुचना केन्द्र भवन निर्माणका लागि प्रदेश सरकार समक्ष माग गर्ने र नयाँ सदस्यता वितरणका लागि आवेदन खुल्ला गर्ने समेत निर्णय गरेको सहसचिब हरिबहादुर लम्जेलले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।