मुढेवासमा नेकपाको एक दिने वडा स्तरिय प्रशिक्षण

धनकुटा खबर, पौष १६ । धनकुटाको चौविसे गाउँपालिका २ टोक्रोम्वा शुक्रवारे वजार मुढेवासमा आज नेपाल कम्यूनिष्ट पार्टी नेकपा को एक दिने वडा स्तरिय प्रशिक्षण सम्पन्न भएको छ ।

पाटीका वडा कमिटी अध्यक्ष सञ्च वहादुर मादीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा स्कूल विभाग प्रमुख दूर्गा लिङ्खा, पाटीका जिल्ला सचिव ऋषीराम ढुङ्गाना, सदस्य सावित्रा राई, चौविसे गाउँपालिका उपाध्यक्ष यज्ञ कुमारी रुचाल र पाटीका चौविसे गाउँपालिका सह-ईञ्चार्ज भूमिराज देवान आधुनिकले जनताको जनवाद, आध्यात्मक तथा भोतिक वाद दर्शन लगायतको वारेमा प्रशिक्षण दिएको पाटीका चौविसे गाउँपालिका प्रचार प्रसार विभाग प्रमुख शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य २ नं वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुले राख्नुभएको थियो भने सञ्चालन पाटकिा वडा सचिव पूर्ण मगरले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖