धनकुटामा फेरी बर्षा, जाडो झनै बढ्यो

धनकुटा खबर, २० पुष । धनकुटामा दिउँसो बाट बर्षा सुरु भएको छ ।

केहि दिन देखि मौषममा परिवर्तन भएको धनकुटामा आज दिउँसो बाट बर्षा सुरु भएको छ । बर्षा सुरु भएसंगै जाडो झनै बढेको छ । बर्षा सुरु भए संगै बजारमा चहल पहल समेत घटेको छ ।

विहान घाम लागेको भए पनि दिउँसो बाट बर्षा भएको हो । हिजो धनकुटामा उच्च क्षेत्रमा हिउँ समेत परेको थियो । हिउँदमा परेको बर्षाले किसानलाई भने राहत दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।