धनकुटामा मोटरसाइकल दु’र्घट’ना, एकको मृ’त्यु
धनकुटा खबर, २५ पुष । धनकुटाको चौबिसे गाउँपालिका २ शुक्रवारेमा विहिवार राति मोटरसाइकल दुर् घट नामा एक व्यक्तिको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा स्थानीय ३० वर्षिय टेकबहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ । को.२८ प ८०५२ नं.को मोटरसाइकल दुर् घ टना हुँदा त्यसमा सवार लिम्बुको घ टनास्थलमा नै मृ त्यु भएको थियो । (फाईल फोटो)


