‘भुकम्पिय न्यूनिकरण र सू’रक्षाका उपाय’ विषयक धनकुटाकाे छथरजाेरपाटीमा व’क्तृत्वकला

शर्मिला राई, पाैष २७, धनकुटा खबर । धनकुटाकाे छथरजाेरपाटी गाउँपालिकामा भुकम्पिय न्यूनिकरण र सूरक्षाका उपाय विषयक गाउँपालिका स्तरिय अन्तर माद्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियाेगिता सञ्चालन गरिएकाे छ ।

२२ अाै भुकम्प सुरक्षा दिवस २०७६ काे अवसरमा गाउँपालिकाद्वारा अायाेजित प्रतियाेगितामा छथरजाेरपाटी गाउँपालिका १ हातिखर्ककाे भारती मावि कि भगवती लिम्बू प्रथम,लक्ष्मी मावि सल्ले छथरजाेरपाटी गाउँपालिका २ की अारती धिताल द्वितीय,सेताेगुरास अंग्रेजी वाेर्डिङ स्कुल वडा नं २ कि अायुषा भट्राई तृतीय र महाकाली मावि वडा नं ५ का सुदिप लिम्बू शान्त्वना भएकाछन् ।

प्रतियाेगिताका विजयी विद्यार्थिहरुलाई क्रमश: नगद रु ३ हजार, २५ सय, २ हजार र १ हजार सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएकाे गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख तथा विपत सम्पर्क व्यक्ती सुन्दरमान डङ्गाेलले जानकारी दिनुभयाे ।

प्रतियाेगितामा जम्मा ७ वटा विद्यालयहरु सहभागी भएकाेमा विजयी वाहेक अन्य विद्यालयहरु चुलाचुली मावि का प्रविन थापा,सगरमाथा वाेर्डिङ स्कूलकी मूना खठ्का र शारदा माविकी रचना चाैलागाई लाई पनि प्राेत्साहन स्वरुप गद ५-५ सय प्रदान गरिएकाे छ ।

गाउँपालीकाका प्रमुख शेर वहादुर लिम्वुकाे अध्यक्षतामा भएकाे प्रतियाेगितामा स्वागत मन्तव्य शिक्षाशाखाका माेहन ढुङ्गानाले रनख्नुभएकाे थियाे भने सञ्चालन शिक्षाशाखा प्रमुख निर्मला सुवेदिले गर्नुभएकाे थियाे । कार्यक्रममा गाउँपालिकाका उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत, अन्य पदाधिकारी सहित विद्यालयका प्रधानाध्यापकहरुकाे उपस्थिति थियाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।