रहिनन् धनकुटा कांग्रेसकी नेतृ खिन कुमारी

धनकुटा खबर, माघ १५ । नेपाली कांग्रेस धनकुटा क्षेत्र नं १ का पूर्व क्षेत्रिय सभापति स्व; गोविन्द्र कार्कीको धर्मप’त्नी तथा पार्टीका क्षेत्रिय प्रतिनीधि महिला नेतृ खिन कुमारी लिम्बु कार्कीको आज अ’न्त्यष्ठि गरिएको छ ।

धनकुटाको मुलघाट स्थित तमोरनदीको किनारमा उहाँको पार्’थिव शरिरमा नेपाली कांग्रेस धनकुटाले पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्’धाञ्जली लिई अ’न्त्यष्टि गरेको हो ।

उहाँको नि’धनले पाटीलाई अपुरणीय क्ष’ती पुगेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भएको छ । उच्च र’क्तचापका कारण ४८ बर्षको उमेरमा उहाँको हिजो नि’धन भएको थियो । उहाँको परिवारमा एक छोरा एक छोरी, ससुरा र सासु लगायत रहेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।